-
यसैया ५९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;
धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।
हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्दैनौँ;
हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+
-