व्यवस्था ३२:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+तिनीहरूले शरण लिएको चट्टान खोइ?३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थेर मद्यभेटीको* रक्सी पिउँथे।+ ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्। तिनीहरूको लागि शरणस्थान होऊन्। यसैया २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ किनकि तिमीहरू यसो भन्छौ:“हामीले मृत्युसित करार बाँधेका छौँ।+चिहानसित* सम्झौता गरेका छौँ।*अचानक बाढी उर्लेर आए तापनित्यसले हामीलाई भेट्टाउनेछैन।किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँर छलकपटको आडमा हामी लुकेका छौँ।”+ यर्मिया १०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ। हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+ किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन् अनि तिनमा सास छैन।+
३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+तिनीहरूले शरण लिएको चट्टान खोइ?३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थेर मद्यभेटीको* रक्सी पिउँथे।+ ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्। तिनीहरूको लागि शरणस्थान होऊन्।
१५ किनकि तिमीहरू यसो भन्छौ:“हामीले मृत्युसित करार बाँधेका छौँ।+चिहानसित* सम्झौता गरेका छौँ।*अचानक बाढी उर्लेर आए तापनित्यसले हामीलाई भेट्टाउनेछैन।किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँर छलकपटको आडमा हामी लुकेका छौँ।”+
१४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ। हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+ किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन् अनि तिनमा सास छैन।+