यर्मिया २:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+ अनि तिम्रो बन्धन फुकाएको थिएँ। तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।” किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+ तिमी उत्तानो पऱ्यौ र तिमीले वेश्यावृत्ति गऱ्यौ।+ इजकिएल १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “‘तर तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्+ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्यावृत्ति गरिस्।+ तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्यागमन गर्न थालिस्+ र आफ्नो सौन्दर्य लुटाइस्।
२० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+ अनि तिम्रो बन्धन फुकाएको थिएँ। तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।” किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+ तिमी उत्तानो पऱ्यौ र तिमीले वेश्यावृत्ति गऱ्यौ।+
१५ “‘तर तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्+ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्यावृत्ति गरिस्।+ तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्यागमन गर्न थालिस्+ र आफ्नो सौन्दर्य लुटाइस्।