१६ “तर तिमीले यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने, प्रार्थना गर्ने वा बिन्ती चढाउने नगर+ किनभने म तिम्रो प्रार्थना सुन्नेछैनँ।+
१४ “तर तिमीले* यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने वा प्रार्थना गर्ने नगर।+ किनकि तिनीहरूले विपत्तिको बेला प्रार्थना गर्दा म त्यो सुन्नेछैनँ।