भजन ३६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जीवनको मूल तपाईँसित छ;+तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+ यर्मिया १७:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे यहोवा, इस्राएलका आशा, तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्। तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+ किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्।+ प्रकाश २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर
१३ हे यहोवा, इस्राएलका आशा, तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्। तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+ किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्।+
२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर