प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्‌कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+

  • दानिएल ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने+ र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने+ हे यहोवा हाम्रा परमेश्‍वर, हामीले पाप गरेका छौँ अनि दुष्ट काम गरेका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने