इजकिएल ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ सहरलाई घेरेर राख्ने दिन पूरा भएपछि+ रौँको एक भाग सहरभित्र जलाऊ। त्यसपछि दोस्रो भाग सहरको चारैतिर लैजाऊ र त्यसलाई तरबारले टुक्राटुक्रा पार।+ अनि तेस्रो भागचाहिँ हावामा हुर्ऱ्याऊ। त्यसपछि म एउटा तरबार थुतेर त्यसलाई लखेट्नेछु।+
२ सहरलाई घेरेर राख्ने दिन पूरा भएपछि+ रौँको एक भाग सहरभित्र जलाऊ। त्यसपछि दोस्रो भाग सहरको चारैतिर लैजाऊ र त्यसलाई तरबारले टुक्राटुक्रा पार।+ अनि तेस्रो भागचाहिँ हावामा हुर्ऱ्याऊ। त्यसपछि म एउटा तरबार थुतेर त्यसलाई लखेट्नेछु।+