-
व्यवस्था २८:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तिमीहरूको लास आकाशका चराचुरुङ्गी र जमिनका पशुहरूको आहार हुनेछन् र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+
-
-
यर्मिया ७:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ अनि ती लासहरू आकाशका चराचुरुङ्गी र जमिनका पशुहरूका आहारा हुनेछन् र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+
-