-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
व्यवस्था २८:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “तिमीहरूका छोराछोरी, तिमीहरूको उब्जनी, तिमीहरूका बाछाबाछी अनि तिमीहरूका पाठापाठीमाथि सराप पर्नेछ।+
-
-
यर्मिया ९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मृत्यु हाम्रा झ्यालहरूबाट उक्लेर आएको छ;
केटाकेटीलाई सडकबाट
र जवान मानिसहरूलाई चोकबाट उठाएर लैजान
त्यो हाम्रो सुरक्षित किल्लाहरूभित्र पसेको छ।’+
-