इजकिएल ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+
१२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+