प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ नयाँ रक्सीले शोक मनाउँदै छ;* अङ्‌गुरको बोट ओइलाएको छ।+

      मनमा खुसी हुनेहरू सबै सुस्केरा हाल्दै छन्‌।+

       ८ खैँजडीको खुसीयाली बन्द भएको छ।

      मोजमस्ती गर्नेहरूको हल्लाखल्ला बन्द भएको छ।

      वीणाले खुसीको धुन दिन छोडेको छ।+

  • यर्मिया ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमा म हर्ष र रमाहटको आवाज अनि दुलहादुलहीको आवाज बन्द गरिदिनेछु+ किनभने त्यो देश उजाड पारिनेछ।’”+

  • प्रकाश १८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने