-
यर्मिया ७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्यौ।
-