-
२ राजा १६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ आहाजले अस्सेरियाका राजा तिग्लाथ-पिलेसरकहाँ+ आफ्ना सन्देशवाहकहरू पठाएर यस्तो खबर दिए: “म तपाईँको सेवक हुँ, तपाईँको छोरा हुँ। यहाँ आउनुहोस् र मलाई सिरियाका राजा र इस्राएलका राजाको हातबाट जोगाउनुहोस्। उनीहरू मलाई आक्रमण गर्न आएका छन्।”
-
-
होसे ५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जब एप्रैमले आफ्नो रोग देख्यो अनि यहुदाले आफ्नो घाउ देख्यो,
तब एप्रैमले अस्सेरियासित गुहार माग्यो+ र एउटा महान् राजाकहाँ आफ्ना दूतहरू पठायो।
तर तिनले तिमीहरूको रोग निको पार्न सकेनन्
अनि तिमीहरूको घाउ निको पार्न सकेनन्।
-