-
प्रस्थान २०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्वर हुँ।+
-
-
यर्मिया २३:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस्तो समय आउँदै छ, जब तिनीहरूले ‘इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम’ भन्नेछैनन्।+ ८ बरु तिनीहरूले ‘इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट फर्काइ ल्याएर जम्मा गर्नुहुने यहोवाको कसम’ भन्नेछन्। अनि तिनीहरू आफ्नै देशमा बसोबास गर्नेछन्।”+
-