एज्रा ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हुनत तिनीहरूलाई वरपरका जातिहरूको डर थियो+ तैपनि तिनीहरूले पहिलेकै ठाउँमा वेदी बनाए अनि त्यस वेदीमा बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन थाले।+
३ हुनत तिनीहरूलाई वरपरका जातिहरूको डर थियो+ तैपनि तिनीहरूले पहिलेकै ठाउँमा वेदी बनाए अनि त्यस वेदीमा बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन थाले।+