प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “कसैले यस शपथका कुराहरू सुनेपछि ‘म आफूलाई जे मन लाग्छ त्यही गर्छु, मलाई केही हुँदैन’ भनी मनमनै घमन्ड गरेर आफूसँगसँगै अरू सबैलाई पनि विनाशतर्फ लैजान्छ भने २० यहोवा परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछैन।+ बरु ऊमाथि यहोवाको भयानक क्रोध दन्कनेछ र यस पुस्तकमा लेखिएका सबै सराप ऊमाथि आइपर्नेछ।+ अनि यहोवाले उसको नाम पृथ्वीबाट मेटाइदिनुहुनेछ।

  • यर्मिया ७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्‌नुको साटो पछि सरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने