१४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।
हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+
किनकि तिनीहरूका मूर्तिहरू झूटा हुन्
अनि तिनमा सास छैन।+
१५ ती सबै व्यर्थका काम हुन्, गिल्ला गर्न लायकका काम।+
तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्।