-
यर्मिया ११:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ काटिन लगिँदा लुरुलुरु जाने भेडाझैँ म भएँ।
तिनीहरूले मविरुद्ध यस्तो षड्यन्त्र रच्दै छन् भनेर मैले थाहै पाइनँ:+
“त्यसका फलहरूसमेत त्यो रूखलाई नाश गरिदेऔँ
र त्यसको नामोनिसान मेट्न
त्यसलाई जीवितहरूको देशबाट हटाइदेऔँ।”
२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;
उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+
हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ
किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।
-