यर्मिया १५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ। मलाई सम्झनुहोस् र मतर्फ ध्यान दिनुहोस्। मेरा शत्रुहरूसित बदला लिनुहोस्।+ तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्, नत्र त म नाश हुनेछु। तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्।+
१५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ। मलाई सम्झनुहोस् र मतर्फ ध्यान दिनुहोस्। मेरा शत्रुहरूसित बदला लिनुहोस्।+ तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्, नत्र त म नाश हुनेछु। तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्।+