२१ मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका कोलायाहका छोरा आहाबबारे र मासेयाहका छोरा सिदकियाहबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,+ ‘म तिनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पनेछु। उसले तिनीहरूलाई तिमीहरूकै आँखाको अगाडि मार्नेछ।