-
यर्मिया १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हे मेरी आमा, धिक्कार छ मलाई! तपाईँले किन मलाई जन्म दिनुभयो?+
पूरै देशका मानिसहरूसित मेरो बाझाबाझ र झैझगडा मात्र पर्छ।
न मैले कसैको ऋण खाएको छु न कसैलाई ऋण दिएको नै छु
तैपनि सबै जना मलाई नै सराप्छन्।
-