भजन २७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दुष्टहरू मेरो मासु खान ममाथि आइलागे+तर मेरा विरोधीहरू, मेरा शत्रुहरू उल्टै ठेस खाएर लडे। यर्मिया १५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ। मलाई सम्झनुहोस् र मतर्फ ध्यान दिनुहोस्। मेरा शत्रुहरूसित बदला लिनुहोस्।+ तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्, नत्र त म नाश हुनेछु। तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्।+ यर्मिया १५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+ तिनीहरू तिमीसित अवश्य लड्नेछन् तर तिमीलाई जित्न सक्नेछैनन्।+ किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु। यर्मिया १७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्+ तर म लज्जित हुनु नपरोस्। तिनीहरूलाई त्रासले छोपोस् तर मलाई भने त्रासले नछोपोस्। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्।+ तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस् र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्।
१५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ। मलाई सम्झनुहोस् र मतर्फ ध्यान दिनुहोस्। मेरा शत्रुहरूसित बदला लिनुहोस्।+ तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्, नत्र त म नाश हुनेछु। तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्।+
२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+ तिनीहरू तिमीसित अवश्य लड्नेछन् तर तिमीलाई जित्न सक्नेछैनन्।+ किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।
१८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्+ तर म लज्जित हुनु नपरोस्। तिनीहरूलाई त्रासले छोपोस् तर मलाई भने त्रासले नछोपोस्। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्।+ तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस् र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्।