-
यर्मिया ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ केवल आफ्नो गल्ती स्विकार किनकि तिमीले यहोवा आफ्ना परमेश्वरको विरोध गरेकी छ्यौ। तिमीले झ्याम्म परेको प्रत्येक रूखमुनि परदेशीहरूसित* व्यभिचार गऱ्यौ तर मेरो आज्ञा भने पालन गरिनौ,” यहोवा घोषणा गर्नुहुन्छ।’”
-