यर्मिया १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+
१० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+