भजन ५९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० मलाई अटल प्रेम गर्नुहुने परमेश्वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+ यर्मिया १७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्+ तर म लज्जित हुनु नपरोस्। तिनीहरूलाई त्रासले छोपोस् तर मलाई भने त्रासले नछोपोस्। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्।+ तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस् र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्।
१० मलाई अटल प्रेम गर्नुहुने परमेश्वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+
१८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्+ तर म लज्जित हुनु नपरोस्। तिनीहरूलाई त्रासले छोपोस् तर मलाई भने त्रासले नछोपोस्। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्।+ तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस् र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्।