यर्मिया ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु। १ पत्रुस २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।
२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।
२३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।