प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्‌ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।

  • यसैया १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ असल काम गर्न सिक, न्याय गर।+

      अत्याचारीहरूलाई सुधार।

      अनाथहरूको* अधिकारको निम्ति लड

      र विधवाको हकमा फैसला गरिदेओ।”+

  • इजकिएल २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरू आफ्नो बुबा र आफ्नी आमाको अपमान गर्छन्‌,+ विदेशीहरूलाई ठग्छन्‌ अनि विधवा र अनाथमाथि* अत्याचार गर्छन्‌।”’”+

  • मिका २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिनीहरू अर्काको जमिनमा आँखा गाड्‌छन्‌ र ती खोस्छन्‌।+

      तिनीहरू अर्काको घरको लालच गर्छन्‌ र ती कब्जा गर्छन्‌।

      जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्‌+

      र अरूको पैतृक सम्पत्ति हात पार्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने