यसैया ४४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+अनि मन्दिरमा राख्नको लागिउसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+
१३ सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+अनि मन्दिरमा राख्नको लागिउसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+