प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १७:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “तर यदि तिमीहरूले मेरो एक-एक आज्ञा पालन गऱ्‍यौ, विश्रामदिनमा यस सहरको ढोकाबाट कुनै मालसामान ओसारपसार गरेनौ र त्यस दिनलाई पवित्र मानेर कुनै काम गरेनौ भने+ २५ दाउदको सिंहासनमा बस्ने राजा अनि भारदारहरू+ घोडामा र रथमा सवार भएर यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌। तिनीहरू, यहुदाका मानिसहरू र यरुसलेमका सबै बासिन्दा यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌+ र मानिसहरू यहाँ सधैँभरि बसोबास गर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने