-
इजकिएल ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि उहाँले ठूलो स्वरले मलाई यसो भन्नुभयो: “सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ र तिनीहरू आ-आफ्नो हातमा विनाशको हतियार लिएर आऊन्।”
-