यर्मिया २१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर म तिमीहरूको कामबमोजिम तिमीहरूको लेखा लिनेछु।+ म तिमीहरूको जङ्गलमा डढेलो लगाइदिनेछु र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
१४ तर म तिमीहरूको कामबमोजिम तिमीहरूको लेखा लिनेछु।+ म तिमीहरूको जङ्गलमा डढेलो लगाइदिनेछु र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”