-
२ राजा २३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ राजा योसियाहको शासनकालको १८ औँ वर्षमा यरुसलेममा यहोवा परमेश्वरको निम्ति त्यो निस्तार चाड मनाइएको थियो।
-
-
२ राजा २३:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ मोसाको व्यवस्थामा लेखिएका सबै कुरा पालन गरेर योसियाह आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा शक्तिले+ यहोवा परमेश्वरतर्फ फर्के। तिनीअघि वा तिनीपछिका कोही पनि राजा तिनीजस्ता भएनन्।
-