-
यर्मिया २:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ ए इस्राएलको पुस्ता, यहोवाले भन्नुभएको कुरा विचार गर।
के म इस्राएलको लागि उजाड ठाउँसरह
वा निस्पट्ट अन्धकार छाएको ठाउँसरह भएको छु?
मेरा यी मानिसहरू किन यसो भन्छन्, ‘हामीलाई जहाँ डुल्न मन लाग्छ, त्यहीँ डुल्छौँ।
तपाईँकहाँ फर्केर आउनेछैनौँ’?+
-