-
यर्मिया २२:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “यहुदाका राजाको महलबारे यहोवा यसो भन्नुहुन्छ,
‘तिमी मेरो लागि गिलादजस्तै छौ,
लेबनानको टाकुराजस्तै।
तर म तिमीलाई निर्जनभूमि बनाउनेछु;
तिम्रो कुनै पनि सहरमा मानिसहरू बसोबास गर्नेछैनन्।+
-