२ राजा २३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ साथै फारो नेकोले योसियाहको ठाउँमा उनका अर्का छोरा एलियाकिमलाई राजा बनाए र तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले यहोअहाजलाई चाहिँ मिश्र लगे+ र त्यहीँ उनको मृत्यु भयो।+
३४ साथै फारो नेकोले योसियाहको ठाउँमा उनका अर्का छोरा एलियाकिमलाई राजा बनाए र तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले यहोअहाजलाई चाहिँ मिश्र लगे+ र त्यहीँ उनको मृत्यु भयो।+