प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५२:३१-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहुदाका राजा यहोयाकिन निर्वासित भएको+ ३७ औँ वर्षको १२ औँ महिनाको २५ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।*+ त्यसै वर्ष एबिल-मरोदक राजा नियुक्‍त भएका थिए। ३२ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र उनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा उनलाई धेरै सम्मान दिए। ३३ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि उनले जीवनभर बेबिलोनका राजासँगै भोजन गरे। ३४ बेबिलोनका राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ उनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने