व्यवस्था ३२:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+तिनीहरूले शरण लिएको चट्टान खोइ?३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थेर मद्यभेटीको* रक्सी पिउँथे।+ ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्। तिनीहरूको लागि शरणस्थान होऊन्।
३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+तिनीहरूले शरण लिएको चट्टान खोइ?३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थेर मद्यभेटीको* रक्सी पिउँथे।+ ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्। तिनीहरूको लागि शरणस्थान होऊन्।