व्यवस्था ३३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ इस्राएल कुनै डरविना बस्नेछअनि याकुबका सन्तान* सुरक्षित रहनेछन्।तिनीहरू प्रशस्त उब्जनी हुने र नयाँ मद्य पाइने+अनि आकाशबाट तपतप शीत झर्ने इलाकामा बस्नेछन्।+ यर्मिया ३२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्।+ जकरिया १४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मानिसहरू यरुसलेममा बसोबास गर्नेछन्; त्यसमाथि फेरि कहिल्यै विनाशको सराप+ आइपर्नेछैन अनि मानिसहरू त्यहाँ सुरक्षित रहनेछन्।+
२८ इस्राएल कुनै डरविना बस्नेछअनि याकुबका सन्तान* सुरक्षित रहनेछन्।तिनीहरू प्रशस्त उब्जनी हुने र नयाँ मद्य पाइने+अनि आकाशबाट तपतप शीत झर्ने इलाकामा बस्नेछन्।+
३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्।+
११ मानिसहरू यरुसलेममा बसोबास गर्नेछन्; त्यसमाथि फेरि कहिल्यै विनाशको सराप+ आइपर्नेछैन अनि मानिसहरू त्यहाँ सुरक्षित रहनेछन्।+