१३ तर ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ जकरिया किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन् अनि तिमीले उसको नाम युहन्ना राख्नू।+
१५ किनकि ऊ यहोवा* परमेश्वरको नजरमा महान् हुनेछ।+ तर उसले दाखमद्य* वा अरू कुनै मद्य पटक्कै पिउनु हुँदैन।+ ऊ आमाको गर्भैदेखि पवित्र शक्तिले भरिपूर्ण हुनेछ।+