प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+

  • इजकिएल १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्‍ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्‌।+

  • इजकिएल २२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर तिम्रा भविष्यवक्‍ताहरू भने ती शासकहरूका कुकर्मलाई चुनले पोतेर ढाकछोप गर्छन्‌। तिनीहरू झूटा दर्शन* देख्छन्‌ र झूटा जोखना हेर्छन्‌+ अनि यहोवाले केही भन्दै नभन्‍नुभए पनि “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ” भन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने