प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २८:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+ २१ आहाजले यहोवा परमेश्‍वरको भवन, आफ्नो महल+ र भारदारहरूका घरहरू रित्याएर त्यहाँ भएका सबथोक अस्सेरियाका राजालाई उपहारस्वरूप दिएका थिए तर केही फाइदा भएन। २२ अनि कष्टमा पर्दा राजा आहाजले यहोवा परमेश्‍वरलाई झनै विश्‍वासघात गरे।

  • यसैया ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि मानिसहरूले सेनाहरूका यहोवाको+ खोजी गरेका छैनन्‌,

      तिनीहरूलाई सजाय दिनुहुने परमेश्‍वरकहाँ तिनीहरू फर्केका छैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने