यर्मिया २५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+ पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+ यर्मिया ३०:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;+ भयङ्कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ! २४ आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म यहोवाको दन्केको रिस मर्नेछैन।+ आखिरी समयमा तिमीहरूले यो कुरा बुझ्नेछौ।+
३२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+ पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+
२३ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;+ भयङ्कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ! २४ आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म यहोवाको दन्केको रिस मर्नेछैन।+ आखिरी समयमा तिमीहरूले यो कुरा बुझ्नेछौ।+