प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “‘तर कुनै भविष्यवक्‍ताले मेरो नाममा मैले आज्ञा नै नगरेको कुरा भन्छ वा अरू देवताको नाममा भविष्यवाणी गर्छ भने त्यो भविष्यवक्‍ता मारिनै पर्छ।+

  • यर्मिया २७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्‍ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्‌: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।”

  • यर्मिया २९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका कोलायाहका छोरा आहाबबारे र मासेयाहका छोरा सिदकियाहबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,+ ‘म तिनीहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरको* हातमा सुम्पनेछु। उसले तिनीहरूलाई तिमीहरूकै आँखाको अगाडि मार्नेछ।

  • यर्मिया २९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ किनकि तिनीहरूले इस्राएलमा साह्रै लाजमर्दो काम गरे।+ तिनीहरूले आफ्ना छिमेकीहरूका पत्नीसित व्यभिचार* गरे र मैले कुनै आज्ञा नदिए पनि मेरो नाममा मानिसहरूलाई झूटा कुरा सुनाए।+

      “‘“यो कुरा मलाई राम्ररी थाह छ र म यसको साक्षी छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने