प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिमीहरू मेरो विद्रोह गर्न छोड्‌दैनौ; अब म तिमीहरूलाई कहाँ प्रहार गरूँ?+

      तिमीहरूको टाउको घावैघाउले भरिएको छ;

      तिमीहरूको हृदय रोगले ग्रस्त छ।+

  • यर्मिया ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे यहोवा, तपाईँका आँखाले वफादार मानिसहरूलाई खोजिरहन्छन्‌।+

      तपाईँले आफ्ना मानिसहरूलाई हिर्काउनुभयो तर तिनीहरूलाई केही फरक परेन।*

      तपाईँले तिनीहरूलाई पराजित गर्नुभयो, तैपनि तिनीहरूले तपाईँको अनुशासन स्विकारेनन्‌।+

      तिनीहरूले आफ्नो हृदय* ढुङ्‌गाभन्दा कठोर बनाए।+

      तिनीहरू तपाईँतिर फर्कन मानेनन्‌।+

  • सपन्याह ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ त्यसले सल्लाह सुन्‍न चाहेन,+ त्यसले अनुशासन स्विकारेन।+

      त्यसले यहोवामा भरोसा राखेन,+ त्यो आफ्ना परमेश्‍वरको नजिक आएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने