सपन्याह ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसका भविष्यवक्ताहरू बेसोमति र छली छन्।+ त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्;+ तिनीहरू व्यवस्था उल्लङ्घन गर्छन्।+
४ त्यसका भविष्यवक्ताहरू बेसोमति र छली छन्।+ त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्;+ तिनीहरू व्यवस्था उल्लङ्घन गर्छन्।+