यर्मिया २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “‘तर खानै नमिल्ने अति नराम्रा अन्जिरहरूबारे+ म यहोवा यसो भन्छु: “यहुदाका राजा सिदकियाह,+ तिनका राजकुमारहरू, यहीँ यहुदामा छोडिएका यरुसलेमका बाँकी मानिसहरू र मिश्रमा बसोबास गरिरहेकाहरूलाई+ म ती अति नराम्रा अन्जिरहरूजस्तै सम्झेर व्यवहार गर्नेछु।
८ “‘तर खानै नमिल्ने अति नराम्रा अन्जिरहरूबारे+ म यहोवा यसो भन्छु: “यहुदाका राजा सिदकियाह,+ तिनका राजकुमारहरू, यहीँ यहुदामा छोडिएका यरुसलेमका बाँकी मानिसहरू र मिश्रमा बसोबास गरिरहेकाहरूलाई+ म ती अति नराम्रा अन्जिरहरूजस्तै सम्झेर व्यवहार गर्नेछु।