प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरूलाई भन: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यदि तिमीहरूले मेरो कुरा बेवास्ता गर्दै मैले दिएको नियम* पालन गरेनौ

  • यर्मिया २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ म यो भवनको हालत सिलोको जस्तै बनाइदिनेछु+ अनि यस सहरलाई नाश गर्नेछु र पृथ्वीका सबै जातिले अरूलाई सराप्नुपर्दा यस सहरको उदाहरण दिँदै सराप्नेछन्‌।’”’”+

  • यर्मिया २९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैले कसैलाई सराप्ने बेला तिनीहरूको उदाहरण दिँदै यसो भन्‍नेछन्‌: “यहोवाले तिम्रो हालत सिदकियाह र आहाबको जस्तै पारिदेऊन्‌, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने