यर्मिया २९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ किनकि मैले बारम्बार तिनीहरूकहाँ मेरा सेवकहरू अर्थात् मेरा भविष्यवक्ताहरूमार्फत आफ्नो सन्देश पठाएँ तर तिनीहरूले सुनेनन्,’+ यहोवा घोषणा गर्नुहुन्छ। “‘हो, तिमीहरूले मेरो कुरा सुन्दै सुनेनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
१९ किनकि मैले बारम्बार तिनीहरूकहाँ मेरा सेवकहरू अर्थात् मेरा भविष्यवक्ताहरूमार्फत आफ्नो सन्देश पठाएँ तर तिनीहरूले सुनेनन्,’+ यहोवा घोषणा गर्नुहुन्छ। “‘हो, तिमीहरूले मेरो कुरा सुन्दै सुनेनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।