यसैया ४७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ ए बेबिलोनकी कुमारी छोरी!+तल ओर्ली र धुलोमा बस्।ए कल्दियालीहरूकी छोरी,आएर भुईँमा बस्, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्नेछैनन्,तैँले खुब माया पाएकी छेस् भनेर तिनीहरूले भन्नेछैनन्। यर्मिया ५१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ यहोवा यसो भन्नुहुन्छ: “म बेबिलोनलाई+ अनि लेब-कमाइका* बासिन्दाहरूलाई नाश गर्न एउटा भयानक आँधी ल्याउँदै छु। दानिएल ५:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “यी शब्दहरूको अर्थ यही हो: मने अर्थात् परमेश्वरले हजुरको राज्यको दिन गन्ती गर्नुभएको छ र त्यसको अन्त गरिदिनुभएको छ।+ दानिएल ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+
४७ ए बेबिलोनकी कुमारी छोरी!+तल ओर्ली र धुलोमा बस्।ए कल्दियालीहरूकी छोरी,आएर भुईँमा बस्, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्नेछैनन्,तैँले खुब माया पाएकी छेस् भनेर तिनीहरूले भन्नेछैनन्।
५१ यहोवा यसो भन्नुहुन्छ: “म बेबिलोनलाई+ अनि लेब-कमाइका* बासिन्दाहरूलाई नाश गर्न एउटा भयानक आँधी ल्याउँदै छु।
२६ “यी शब्दहरूको अर्थ यही हो: मने अर्थात् परमेश्वरले हजुरको राज्यको दिन गन्ती गर्नुभएको छ र त्यसको अन्त गरिदिनुभएको छ।+