-
यर्मिया ४९:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा घोषणा गर्नुहुन्छ, “उठ!
शान्तिपूर्वक र ढुक्कले बसिरहेको राष्ट्रलाई आक्रमण गर्न जाऊ।
त्यसका न ढोकाहरू छन् न त गजबार नै। तिनीहरू अलग्गै बस्छन्।
३२ तिनीहरूका उँटहरू खोसिनेछन्।
तिनीहरूका बथानका बथान गाईवस्तु लुटिनेछन्।
कन्चटनेरको कपाल खौरेका मानिसहरूलाई+
म चारैतिर तितरबितर पारिदिनेछु
र चारैतिरबाट तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
-